ईलामको यस्तो मनोरम सुन्दरता जसले सबैको मन लोभ्याउछ,१ शेहर नेपाली सुन्दरताको लागि ।

नेपालको सुन्दर ठाउँहरु मध्ये ईलाम जिल्ला पनि एक हो,ईलाम जिल्लाका सबै ठाउहरु जति हेर्नमा सुन्दर छ त्यतिनै वातावरण पनि स्वछ र मनमोहक छl
ईलामलाई अर्को नाम पाहाडकी रानी भनेर पनि चिनिन्छlचिसो मौसम जताततै हरियाली मनमोहक दृश्य ईलामको पर्यटकलाई आकर्शक गर्ने अर्को राम्रो पक्ष होlकन्याम बिर्सनै नसक्ने अर्को पर्यटकीय स्थान हो कन्यामको हरियाली चियावारी हेर्ने वित्तिकै सवैको मनमा वा वा मात्रै सुन्न सकिन्छl
c

Comments