मलेसियामा १ नेपालीको हत्या , शेहर गरी बिरोध गरौ । RIP लेख्नुहोला ।
Rip लेख्नु हाेल्ला।।
फेरि मलेसियाको पेनाङ भन्ने ठाउमा नेपालीको ह्त्या १० दिन आघाडी भएको घटना हो यो नेपाली राजदुतावास पैसामा बिकेकाे हुनाले यो घट्ना लुकाउने प्रयास गरिएको हो नाम खुलेको छैन युहाको..? यो घट्ना लुकाएको आवस्थामा भेटिएको हो यो लासलाई नेपालिहरु कसैलाई नि थाहा नदि लुकाएर नेपाल पठाउने तयारी मा भेटिएको हो यो घट्ना नेपाली हरु काम गरेर रुम फर्कने क्रममा कालेहरु ले गरेको बताउछ्न।पत्रकार भिम तामाङ अब नेपाली राजदुवास नेपालीहरु यसरि मारिदा नि चुपलागेर लास लुकाएर नेपाल पठाउने काम गर्छ्स।घट्नाकाे बिवर्ण पुष्टि गरि दाेषिलाई कार्भाहि गर्नु छोडेर उल्टै लुकाई छिपाइ घुस खाएर नेपाल सुटुक्क पठाउने काममा लागेकाे देखिन्छ। राजदुतावास नेपाल लाई घुस खान राखेको होकि नेपाली लाई दु:ख पर्दा हेर्न राखेको हो साला कुकुर हरुकाे पर्दाफास गर्न सेयर र लाईक गरि नेपाल सरखार सामु र सम्बन्धित निकाय सम्म पुर्याउन सहयाेग पुर्याउनु होला ,:(तस्विरर,।
Comments
Post a Comment